सारथी नेपाल लघुवित्तले नौ प्रतिशत लाभांश दिने
काठमाडौं ।
सारथी नेपाल लघुवित्त वित्तीय संस्थाले नौ दशमलव ११ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । संस्थाको यही फागुुन ११ गते बसेको सञ्चालक समितिको बैंठकले संस्थाको गत आर्थिक वर्षको सञ्चिति मुनाफाबाट मर्जरपश्चात् कायम भएको चुक्ता पुँजी २३ करोड ५३ लाख ८६ हजार एक सय ५० रुपैयाँमध्येबाट नौ दशमलव ९१ प्रतिशतको अनुपातमा दुई करोड १४ लाख ४४ हजार तीन सय ५० रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो ।
संस्थाले उक्त बोनस सेयरको कर प्रयोजनको लागि शून्य दशमलव ४७ प्रतिशतले हुुनआउने ११ लाख २८ हजार छ सय ५० रुपैयाँबराबरको नगद लाभांश समेत वितरण गर्ने घोषणा गरेको छ । लाभांश वितरणका सम्बन्धमा सञ्चालक समितिको बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया