दुईवटा संस्थाद्वारा सेयर मूल्य समायोजन
काठमाडौं ।
साताको पहिलो कारोबार दिन आइतबार दुईवटा संस्थाहरूले सेयर मूल्य समायोजन गरेका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाले १० प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य ११ सय ४५ रुपैयाँ कायम गरेको छ । पछिल्लो पटक उक्त संस्थाको प्रतिकित्ता १२ सय ५९ रुपैयाँमा सेयर कारोबार भएको थियो ।
यसैगरी सिर्जना फाइनान्स लिमिटेडले पनि १३ दशमलव ५९ प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य एक सय ८५ रुपैयाँ तोकेको छ । पछिल्लो पटक उक्त फाइनान्सको प्रतिकित्ता दुई सय १० रुपैयाँमा सेयर कारोबार भएको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- किन लाग्छ गभर्नरमाथि पुँजीबजार विरोधीको आरोप ?
- योजनाका लक्ष्य भेट्न धरातल बनाऔँ
- दि नेपाल डिस्टिलरिजले उखु खेती र कृषिको बृहत्तर विकासका लागि सहकार्य गर्ने
- लसुन खेतीबाट राम्रो आम्दानी
- सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री
- ‘अर्थतन्त्रमा देखिएको शिथिलताले निजी क्षेत्रको सम्पति ५० प्रतिशतसम्म ऋणात्मक’
- गोरखापत्रलाई प्रतिस्पर्धी र विश्वसनीय बनाइनुपर्छ: मन्त्री शर्मा
- उत्पीडित वर्ग, जाति र समुदायलाई आफ्नो अधिकारको रक्षा गर्न प्रधानमन्त्रीको अपिल
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया