चिनियाँ धितोपत्र बजारमा १८ करोड लगानीकर्ता
बेइजिङ ।
चिनियाँ धितोपत्र बजारले लगानीकर्तालाई उल्लेख्य रुपमा आकर्षण गरिरहेको तथ्यांकले देखाएको छ । चाइना सेक्युरिटिज डिपोजिटरी एन्ड क्लियरिङ कर्पोरेसन लिमिटेडको तथ्यांकअनुसार चिनियाँ धितोपत्र बजारमा १८ करोड १४ लाख ८० हजार लगानीकर्ता रहेका छन् । यो तथ्यांक गत फेब्रुअरीसम्मको हो ।
त्यसमध्ये व्यक्तिगत लगानीकर्ताको संख्या ९९.७७ प्रतिशत छन् । संस्थागत लगानीकर्ताले शून्य दशमलव २३ प्रतिशत हिस्सा ओगटेको चाइना सेक्युरिटिजले जनाएको छ । जनवरी १ देखि फेब्रुअरी २८ सम्म मात्रै चिनियाँ धितोपत्र बजारले दुई करोड १७ लाख ३० हजार नयाँ लगानीकर्तालाई आकर्षित गरेको देखिएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- नेकपा एकीकृत समाजवादी संसदीय दलको बैठक नयाँबानेश्वरमा
- संरक्षण अभावमा ओझेल पर्दै चुरे क्षेत्रका प्राकृतिक ताल
- जापानी विदेशमन्त्री योको कामिकावाको भ्रमण कोशेढुंगा बनोस्
- किन लाग्छ गभर्नरमाथि पुँजीबजार विरोधीको आरोप ?
- योजनाका लक्ष्य भेट्न धरातल बनाऔँ
- दि नेपाल डिस्टिलरिजले उखु खेती र कृषिको बृहत्तर विकासका लागि सहकार्य गर्ने
- लसुन खेतीबाट राम्रो आम्दानी
- सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया