अमेरिकी बैंक मोर्गान स्ट्यान्लेको झण्डै एक अर्ब डलर डुब्यो
अमेरिका ।
मेरिकी लगानी बैंक मोर्गान स्ट्यान्लेले हेज फन्ड आर्किगोमा लगानी गरेको झण्डै एक अर्ब डलर डुबेको छ । बीबीसीका अनुसार बैंकले पहिलो त्रैमासिक नतिजामा ९१ करोड १० लाख अमेरिकी डलर आर्किगोमा डुबेको जनाएको हो । यसका बाबजुद बैंकको उक्त अवधिको नाफा भने एक सय ५० प्रतिशतले बढेको छ । बैंकको कुल नाफा तीन अर्ब ९८ करोड अमेरिकी डलर छ । गत वर्ष एक अर्ब ५९ करोड डलर रहेको थियो ।
कुल राजस्व समेत बढेर १५ अर्ब ६७ करोड डलर पुगेको छ । बिजनेस मर्जर, प्राप्ति र कम्पनीहरु सेयरबजारमा सूचीकृत हुँदा त्यसबाट प्राप्त शुल्क धेरै हुँदा बैंकको राजस्व वृद्धि भएको हो । हेज फन्डले सेयर किनबेचबाट पैसा कमाउँछन् । आर्किगोजले भने निश्चित कम्पनीमा ठूलो लगानी गरेको थियो जुन गलत साबित भएको बताइएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- भीमप्रसाद ढकाल र उमेशराज जोशी एआईजीमा बढुवा
- सरकारले जेठ एक गते नीति तथा कार्यक्रम ल्याउने
- भाइरल गायिका अन्जु विश्वकर्माको स्वरमा रहेको ‘यो जिन्दगीको’ गीत सार्वजनिक
- माछापुच्छ्रे बैंक सिम्ले शाखाद्धारा विद्यालयलाई कम्प्युटर र प्रिन्टर सहयोग
- महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रम सम्पन्न
- मौद्रिक नीति र बजेटको तालमेल हुने बजेट ल्याउनु पर्छ : अध्यक्ष ढकाल
- विद्युतीय गाडीको भन्सार बढाएर गरिबलाई निःशुल्क ‘इन्डक्शन’ चुलो बाढौं : अर्थविद गौचन
- विद्यालय शिक्षा र उच्च शिक्षाबीच रहेको ठूलो खाडल अन्त्य गरिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया