प्रुुडेन्सीयल इन्स्योरेन्सद्वारा सेयर मूल्य समायोजन
काठमाडौं ।
प्रुडेन्सीयल इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयर मूल्य समायोजन गरेको छ । कम्पनीले साताको पहिलो कारोबार दिन आइतबार आठ प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य सात सय ७१ रुपैयाँ कायम गरेको छ । पछिल्लो पटक भने कम्पनीकोे प्रतिकित्ता आठ सय ३३ रुपैयाँमा सेयर कारोबार भएको थियो ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा कम्पनीको एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको एक अर्ब १० करोड ८५ लाख ४६ हजार छ रुपैयाँबराबरको एक करोड १० लाख ८५ हजार चार सय ६६ कित्ता सेयर सूचीकृत रहेको छ । कम्पनीको कुल बजार पुँजीकरण भने नौ अर्ब २३ करोड ४१ लाख ९३ हजार एक सय ७८ रुपैयाँ पुगेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया