स्विट्जरल्यान्डमा युरोफाइटर एसेम्बल गर्ने एयरबसको प्रस्ताव
ब्रसेल्स । युरोपेली विमान निर्माता एयरबसले स्विट्जरल्यान्डमा युरोफाइटर विमान एसेम्बल गर्ने प्रस्ताव गरेको छ । तर स्विस राजधानी सहरले छ अर्ब स्विस फ्रान्क अर्थात् साढे छ अर्ब अमेरिकी डलरको रक्षाा सम्झौता गर्नुपर्ने एयरबसका एक प्रवक्ताले आइतबार स्विस सन्डे नामको एउटा पत्रिकालाई बताएका छन् ।
अहिले जर्मनी, इटली, स्पेन र बेलायतले युरोफाइटर बनाउँदै आएका छन् । यी सबै देशले राजनीतिक सहकार्यसँगै यो सम्झौता अफर गरेका छन् । सन् २०२५ सम्ममा डेलिभर गर्नुपर्ने दुईवटा अमेरिकी र दुईवटा युरोपियन फाइटर जेट एसेम्बलिङको लागि अफर गरिएको हो । स्विस क्याबिनेटले यसबारे बुधबारसम्म निर्णय लिने बताइएको छ ।
विमानहरुमा युरोफाइटर, फ्रान्सको डासल्टबाट राफेल, बोइङको एफ/ए१८ सुपर हर्नेट र लकहिड मार्टिनको एफ३५ए लाइटनिङ२ ले आयु सकिएका एफ//ए–१८ हर्नेटलाई विस्थापन गर्नेछन् । स्विस टेलिभिजनले गत हप्ता एफ–३५ ले राम्रो प्राविधिक र वित्तीय संरचना प्रदान गर्ने उल्लेख गरेको थियो तर निर्णयका लागि अझै खुल्ला नै रहेको बताइएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया