बिटक्वाइन ट्रान्सफरलाई ट्रेस गर्ने ईयूको योजना
ब्रसेल्स । युरोपेली संघको कानुन संशोधनको प्रस्ताव गरिएको छ । खासगरी कम्पनीहरुलाई बिटक्वाइन किनबेचलाई पारदर्शी बनाउन संशोधनको प्रस्ताव गरिएको हो ।
यो संशोधन भए बिटक्वाइनलगायतका क्रिप्टोकरेन्सीहरु किन्ने र बेच्नेको विस्तृत डेटा कम्पनीहरुले संकलन गर्नुपर्ने हुन्छ । योसँगै क्रिप्टो पुँजी थप अनुसन्धेय बन्ने युरोपेली आयोगको भनाइ छ । यसबाट सम्पत्ति शुद्धीकरण र आतंकवादमा वित्तीय लगानी पनि रोकिने आयोगले जनाएको छ ।
नयाँ नियमले पहिचानविनाका क्रिप्टो पुँजीसम्बन्धी वालेटहरुलाई पनि निषेध गर्नेछ । तर यो प्रस्तावले कानुनको रुप लिन दुई वर्ष समय लाग्नेछ । आयोगले क्रिप्टो असेट ट्रान्सफर सम्पत्ति शुद्धीकरणविरुद्धका नियमसँग वाइर ट्रान्सफरका रुपमा सम्बन्धित हुनुपर्ने दाबी गरेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
- शिक्षा मन्त्रालयले विद्यार्थीको सिकाइ उपलब्धिलाई ध्यानमा राखेर कार्यक्रम सञ्चालन गर्ने
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया