जोय हनी एण्ड आलमण्ड विन्टर बिग ब्याङ्गको नतिजा सार्वजनिक
काठमाडौं, माघ १०
जोयको उत्कृष्ट उत्पादन हनी एण्ड आलमण्ड लोसनको बजार प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालित जोय हनी एण्ड आलमण्ड बिग ब्याङ्ग अफरअन्तर्गत सेल्सबेरी डिपार्टमेन्ट स्टोर सातदोबाटोमा ग्राहकहरुको उपस्थितिमा लक्की ड्रमार्फत विजेता घोषणा गरिएको छ । २९ सेप्टेम्बरदेखि ३१ डिसेम्बर २०१९ सम्म सञ्चालित कार्यक्रममा सेल्सवेरी डिपार्टमेन्ट स्टोरबाट हरेक तीन सय, चार सय र पाँच सय मिली जोय हनी एण्ड आलमण्ड लोसनको खरिदमा प्राप्त कुपनबाट लक्की ड्र गरी विजेताहरु घोषणा गरिएको थियो । उक्त लक्की ड्र कार्यक्रमबाट प्रथम पुरस्कार ताल्छीखेलका सोम कुमार राई, द्वितीय पुरस्कार महाराजगञ्जका रामकाजी र तृतीय पुरस्कार बानेश्वरका रोजिन प्रधानले २५ हजार रुपैयाँबराबरको स्मार्टफोन प्राप्त गरेका थिए । त्यस्तै १५ जनाले विद्युतीय किल्टी पाएका थिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- जिप दुर्घटनामा एक महिलाको घटनास्थलमै मृत्यु
- तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास
- सञ्चारमन्त्रीद्वारा राजपुर हाडबासको आगलागी घटनाप्रति दु:ख व्यक्त
- किन्ताङफेदीमा चार दशकपछि पुल निर्माण
- लगानी सम्मेलन: पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी
- महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागी पीडितलाई राहत सामग्री वितरण
- नेसनल लाइफको घान्द्रुक भ्रमण कार्यक्रम
- एनसेलको आकर्षक बोर्डर रोमिङ प्याक
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया