नेसनल बैंकिङले पाँच प्रतिशत नगद लभांश दिने
काठमाडौं । नेसनल बैंकिङ इन्स्यिच्युट (एनबीआई)ले पाँच दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा आर्जन गरेको खुद मुनाफामध्येबाट उक्त अनुपातमा लाभांंश वितरण गर्ने घोषणा गरेको हो ।
लाभांश वितरणसम्बन्धी निर्णय कम्पनीको यही असोज २२ गते हुुने १३औँ वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । कम्पनीको यही भदौ ३० गते बसेको सञ्चालक समितिको एक सय ५७औँ बैठकले वार्षिक साधारणसभासम्बन्धी निर्णय गरेको हो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- बुवाँखोलाको पानी लिफ्टिङ गरेर जन्तेढुङ्गामा निकालिने
- सोलुखुम्बुमा डढेलोले दश घर जल्नुका साथै दर्जनौँ पशुचौपाया हताहत
- पाेखराको बिजुली पसलमा आगलागी, सवा करोडको क्षति
- सूचना प्रविधिको विकासमा क्रियाशील व्यक्ति तथा संस्था पुरस्कृत
- प्रमुख आयुक्तद्वारा राष्ट्रपतिसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश
- जापानमा ९० लाख घर खाली
- अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउमा गिरावट
- एसिया प्रशान्त क्षेत्रमा डिजिटल रूपान्तरणको अवसर खोजिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया