दशैँ र तिहार व्यापार मेला २०२१ प्रदर्शनी सुरु
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल महिला चेम्बरद्वारा नेपालमा उत्पादन भएका अर्गानिक कृषि उत्पादनलगायत अन्य उपभोग्य वस्तुहरु प्रवर्द्धनको लागि दशैँ, तिहार व्यापार मेला २०२१ को आयोजना हुने भएको छ । बुधबार बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सिटी सेन्टर, कमलपोखरी, काठमाडौं मा आयोजना हुने उक्त कार्यक्रमको उद्घाटन नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लबाट हुने भएको छ ।
नेपाली महिला उद्यमीहरुको प्रवर्द्धनका लागि गठन भएको नेपाल महिला चेम्बरले आयोजना गरेको उतm मेलाबाट नेपालमा उत्पादन भएका कृषि योग्य अर्गानिक तथा अन्य उपभोग्य वस्तुहरुको प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिने विश्वास लिइएको छ ।
नेपाल चेम्बर अफ कमर्सअन्तर्गत रही नेपाल महिला चेम्बरले देशको महिलाहरुको हकहितको संरक्षण गरी महिला उद्यमशीलता विकासको लागि नेपाल महिला चेम्बर गठन भएको र विगतमा महिला चेम्बरबाट विभिन्न प्रवर्द्धनात्मक कार्य हुँदै आइरहेको छ । यस मेलामा सहभागी हुन नेपाल महिला चेम्बरले आह्वान गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया