एनआईबीएल सहभागिता फन्डको भुक्तानी अबदेखि ई–सेवाबाट पनि
काठमाडौं । एनआईबीएल सहभागिता फन्डका एकाइ खरिदको भुक्तानी ई–सेवाबाट पनि गर्न सकिने भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडले आफ्नो ग्राहकवर्गको सुविधालाई मध्यनजर राखी यही मंसिर छ गतेदेखि ई–सेवाको माध्यमबाट पनि एनआईबीएल सहभागिता फन्ड (खुलामुखी योजाना)का एकाइ खरिदको भुक्तानी गर्नसक्ने व्यवस्था मिलाएको जानकारी दिएको छ ।
यसअघि एनआईबीएल सहभागिता फण्डका लगानीकर्ताहरूलाई कनेक्ट आईपीएस, खल्ती र नेपाल इन्भेष्टमेन्ट बैंकको ई–बैंकिङबाट मात्रै यो सेवा प्रदान गरिरहेको थियो । योजना व्यवस्थापक प्रबन्धक, एनआईबीएल एस क्यापिटल लिमिटेडले लगानीकर्ताहरूलाई विनाझन्झट खुलामुखी योजानामा लगानी गर्न सहज वातावरण बनाउन निरन्तर प्रयासरत रहेको समेत जानकारी पनि कम्पनीले दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- व्यवस्थापन गर्न कठिन एकल विन्दु सेवा केन्द्र
- देशभर इन्टरनेट सेवामा समस्या
- संसद्को बजेट अधिवेशन आह्वान
- रामगीता वाङ्मय मन्दिर अमेरिका–नेपालद्धारा तीन स्रष्टालाई एकसाथ पुरस्कृत
- ज्ञानेश्वरको ६ रोपनी सरकारी जग्गा बानिता अग्रवालले कसरी गरिन् कब्जा ?
- आज विश्व प्रेस स्वतन्त्रता दिवस
- देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया