अलिबाबा र टेन्सेन्ट ‘नक्कली सामान बेच्ने खराब कम्पनी’
वासिङटन । संयुक्त राज्य अमेरिकाले चिनियाँ प्रविधि कम्पनीहरु अलिबाबा र टेन्सेन्टलाई ‘खराब बजार सूची’मा राखेको छ । बीबीसीका अनुसार नक्कली सामान बिक्री गरिरहेको आरोप लगाउँदै दुवै कम्पनीलाई यस्तो सूचीमा राखिएको हो ।
यो सूचीमा ४२ अनलाइन साइटहरु र ३५ भौतिक स्टोरहरु रहेका छन् । यसमा इकमर्स प्लेटफर्महरु उल्लेख्य मात्रामा रहेको बताइएको छ । अमेरिकी व्यापार संस्थाका अनुसार यी कम्पनीहरु नक्कली ट्रेडमार्कलाई प्रवद्र्धन गरिरहेका छन् । अमेरिका र चीनबीच व्यापार र प्रविधिलाई लिएर लामो समयदेखि सुसम्बन्ध छैन ।
यस्तो क्रियाकलापले अमेरिकी आविष्कार र सृजनशीलतासँगै अमेरिकी श्रमिकलाई हानि पु¥याउने द अफिस अफ द युनाइटेड स्टेट्स ट्रेड रिप्रिजेन्टेटिभ (यूएसटीआर)ले एक वक्तव्यमा उल्लेख गरेको छ । यो सूचीमा पहिलोपटक अलि एक्सप्रेस र विच्याट इकमर्स साइटहरु परेका हुन् । अलि एक्सप्रेस अलिबाबाको र विच्याट टेन्सेन्टले सञ्चालन गरेको कम्पनी हो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया