साल्ट ट्रेडिङको अध्यक्ष पदमा श्रेष्ठ
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सञ्चालक समितिको अध्यक्ष पदमा कल्याण गोविन्द श्रेष्ठ चयन भएका छन् ।
यसअघि कर्पोरेसनको सञ्चालक समितिको अध्यक्ष पदमा लक्ष्मीदास मानन्धरको स्वार्गरोहण भई रिक्त हुनआएको अध्यक्ष पदमा सञ्चालक समितिको यही फागुन १६ गते बसेको एक हजार १६औँ बैठकले श्रेष्ठलाई अध्यक्ष पदमा सर्वसम्मतरूपमा चयन गरेको हो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन
- व्यवसायीलाई दुःख दिँदै राजस्व कार्यालय
- पशुपतिको विद्युत् शवदाह साउन १ गतेदेखि नि:शुल्क
- निर्जीवन बीमा कम्पनीका २२ लाख ६२ हजार बीमालेख जारी
- निर्माण क्षेत्र थप धरासायी
- भावी सेनापति सिग्देलको दोहोरो नागरिकता छानबिन गर्न माग गर्दै गृहमा उजुरी
- महासंघद्वारा क्षत्रपाटीमा पत्रकार रिजालमाथि आक्रमणको प्रयास गर्नेविरुद्ध कारबाहीको माग
- ‘हिमाललाई पीडा’ दिइएको भन्दै सर्वोच्च अदालतद्वारा जारी आदेशका तीन खास कुरा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया