काठमाडौं । डीएभी सुशील केडिया विश्व भारती विद्यालय तथा कलेजले काठमाडौं उपत्यकालगायत प्रदेश तहका शिक्षा क्षेत्रमा समर्पित महिलाहरुलाई सम्मान गरेको छ ।
११२औँ विश्व महिला दिवसको अवसरमा २१६ मनोनीत महिलाहरुमध्ये शिक्षा क्षेत्रमा उल्लेख्य योगदान पु-याएका ८४ जना महिलाहरुलाई डीएभीले सम्मान गरेको हो । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयको मानविकी तथा समाजशास्त्रकी डीन प्रा.डा. कुसुम शाक्यले डीएभी विद्यालयले शिक्षा क्षेत्रका महिलाहरु खोजी गरी सम्मान गर्नु निजी क्षेत्रकै सह्राहनीय कार्य रहेको उल्लेख गरिन् । सोही अवसरमा उनले शिक्षा क्षेत्रमा महिलाहरुको उल्लेखनीय सहभागिता देखिनुले नेपाली समाज र लैङ्गिक समानतातिर उन्मुख रहेको समेत बताइन् । कार्यक्रममा डीएभी अध्यक्ष अनिल केडियाले शिक्षा क्षेत्रमा अथक योगदान पु-याएका महिलाहरुलाई सम्मान गर्दा आफू ज्यादै खुसी भएको बताए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- शिक्षक हुँदै सामाजिक अभियन्तादेखि मन्त्रीसम्म
- कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त
- बजेटले सुधार गर्नैपर्ने केही कुरा
- पोखरामा डिस्ट्रिक्ट ३२५ जेको क्याबिनेट अफिसर्स स्कुलिङ कार्यक्रम
- दर्ता नभएका र कर नतिर्ने फर्निचर उद्योगलाई नियमनको दायरामा ल्याउन आग्रह
- उद्योग तथा व्यवसायमा करिब पाँच खर्ब विदेशी लगानी प्रतिबद्धता
- बैंकिङ प्रणालीमा थपियो चार खर्ब नौ अर्ब निक्षेप
- भन्सार दर घटाउन चेम्बरले पहल गर्ने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया