न्युयोर्क, फागुन १५
सामाजिक सञ्जाल फेसबुकले तपाईंको भ्वाइस रेकर्ड गर्न पैसा खर्च गर्दै छ । तर यो नसोच्नुहोला कि अब तपाईं पैसा कमाउन सक्नुहुन्छ । कम्पनीले केही व्यक्तिको मात्रै आवाज रेकर्ड गर्नलागेको हो ।
त्यो पनि उसको भ्वाइस रिकग्निसन टुल्सको लागि मात्रै हो । उसले वाक्यांश रेकर्डका लागि आग्रह गर्नेछ ‘हे पोर्टल ! कल ….’ त्यसपछि होम डिभाइसलाई १० पटकसम्म फेसबुक फ्रेन्डको नाम भन्नुपर्नेछ । यसका लागि ५ मिनेट समय लाग्नेछ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया