एक्सन रियालिटी शो ‘सेभेन डेज सुपर च्यालेन्ज’मा अभिनेता शाही अनुबन्धितशाही अनुबन्धित
काठमाडौं । एक्सन रियालिटी शो ‘सेभेन डेज सुपर च्यालेन्ज’को होस्टमा अभिनेता अनुप बिक्रम शाही अनुबन्धित भएका छन् । डिएआर मुभिजको फर्म्याटमा निर्माण हुने शोमा विभिन्न क्षेत्रका सेलिब्रेटीहरुको साथमा डिजिटल अडिसनबाट छानिएका अन्य प्रतिस्पर्धीहरुको सहभागिता रहनेछ ।
यस शोका विजेताले नगद १५ लाख र कार प्राप्त गर्नेछन् । फरक प्रकृतिको शोज पहिलो पटक एकसाथ दुईवटा टेलिभिजनमार्फत प्रसारणमा आउने भएको छ । नेपाल नेटवर्क टेलिभिजन र एपीवान टेलिभिजनबाट एकसाथ प्रसारण हुने शोजको निर्माणमा ठूलो लगानी हुने डीएआर मुभिजका निर्देशक श्याम धितालले जानकारी दिए । ‘सेभेन डेज सुपर च्यालेन्ज’को डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ। यो शोजको प्रसारण माघबाट गर्ने लक्ष्य राखिएको पनि धितालले जानकारी दिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया