नेपलिज एसोसिएसन इन नर्दन टेरिटरी र जुपिटर मिडियाको संयुक्त प्रयासमा डार्बिनमा छलफल
काठमाडौं । अष्ट्रेलियामा नेपलिज एसोसिएसन इन नर्दन टेरिटरी (एनएएनटी) र जुपिटर मिडियाको संयुक्त प्रयासमा ‘इन्टरएक्सन एबाउट डेभेलप्मेण्ट अफ नेपलिज डाएस्पोरा इन नर्दन टेरिटरी’ विषयक एक छलफल कार्यक्रमको आयोजना गरिएको छ । अस्ट्रेलियाको नर्दन टेरिटरीस्थित डार्बिन सहरमा रहेका नेपालीहरुको वृत्तिविकास र संस्कृतिक विविधताका विषयमा जानकारी गराउने उद्देश्यका साथ उक्त कार्यक्रम गरिएको हो ।
उक्त कार्यक्रमको महत्व र आवश्यकताका बारेमा प्रकाश पार्दै केबीए ग्लोबलका सीईओ तथा फेडेरेसन अफ नेपलिज युथ इन्टरप्रिनर, फेनिका ओसेनियाका संयोजक तथा इन्टरनेसनल बिजिनेस काउन्सिलका कार्यकारी सदस्य शम्भु कंडेलले नेपाली विद्यार्थीहरुले अष्ट्रेलियामा आफूभित्र रहेको प्रतिभा बाहिर ल्याउने गरेको बताए । यस्तै जुपिटर मिडियाका निर्देशक सुनिल आचार्यले कार्यक्रम डेस्टिनेसन अस्ट्रेलिया र अस्ट्रेलियामा रहेका नेपालीको प्रगतिमा आफ्ना टेलिभिजन कार्यक्रम र मिडियाहरुबाट नेपालीहरुको प्रगतिलाई रेखांकन गर्न पाउँदा आफू निकै खुसी भएको बताए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
- जिप दुर्घटनामा एक महिलाको घटनास्थलमै मृत्यु
- तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया