ढल प्रशोधन केन्द्र निर्माण कार्य अन्तिम चरणमा
सोलुखुम्ब । सोलुखुम्बु सदरमुकाम सल्लेरीमा निर्माणाधिन नेपालकै पहिलो ढल प्रशोधन केन्द्रको काम अन्तिम चरणमा पुगेको छ । सहरीकरणले छुँदै गएको जिल्लाको फाप्लु, सल्लेरी र दोर्पु क्षेत्रको ढल व्यवस्थापनको कार्य अन्तिम चरणमा पुगेको हो ।
यससँगै अब सहजै सदरमुकाम क्षेत्रको ढल सहजै व्यवस्थापन हुने भएको छ । घरबाट निस्केको ढल अब सिधै पाईप लाईनमार्फत ढल प्रशोधन केन्द्रमा पुग्ने छ । संघिय खानेपानी योजनाको २१ करोडको लागतमा यो आयोजनाको काम भईरहेको सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जांबु शेर्पाले जानकारी दिए । नगरको बजार क्षेत्रको ढल व्यवस्थापनका लागि भईरहेको योजनाको अनुगमन गर्न मेयर शेर्पा आँफै पुग्ने गरेका छन् । खुल्ला दिशामुक्त घोषणा गरिएपनि खुल्ला ठाउँमा दिशापिसाब तथा खोलानालामा ढल छोडिराखेको अवस्थालाई मुक्त गर्न नगरपालिकाले यस्तो योजना ल्याएर काम गरेको हो ।
क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश
ट्याग : #Page 7
ताजा अपडेट
- रामगीता वाङ्मय मन्दिर अमेरिका–नेपालद्धारा तीन स्रष्टालाई एकसाथ पुरस्कृत
- ज्ञानेश्वरको ६ रोपनी सरकारी जग्गा बानिता अग्रवालले कसरी गरिन् कब्जा ?
- आज विश्व प्रेस स्वतन्त्रता दिवस
- देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया