नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले उपायका ड्राइभरलाई बीमा सुविधा दिने
नेपाल इन्भेस्टमेन्ट बैंकले उपायका ड्राइभर पार्टनरलाई बीमा सुविधा दिने भएको छ । बैंकले कर्पोरेट बेनिफिट सेभिङ एकाउन्ट योजनाअन्तर्गत ड्राइभर पार्टनरहरूलाई सहज भुक्तानीको सुविधासहितको शून्य शेषी खाता जसमा सात लाख रुपैयाँसम्मको दुर्घटना वा मृत्यु बीमा सुविधा प्रदान गर्ने भएको हो ।
१५ हजार रुपैयाँसम्मको औषधि उपचार सुविधा र ३५ हजारसम्मको अस्पताल भर्ना उपचार सुविधा प्रदान गर्ने सहमति पनि बैंकले गरेको छ ।यो सम्झौताअनुसार बैंकले उपायको सहकार्यमा ड्राइभर पार्टनरहरूलाई वित्तीय साक्षरता अभिवृद्धि, आधुनिक बैंकिङ सुविधा प्रयोगमा सरलतालगायत अन्य विषयमा आवश्यक तालिम तथा अभिमुखीकरण गर्दै
जाने छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया