Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकला / संस्कृतिहिजो मेरो हृदय सँग परामर्श ….

हिजो मेरो हृदय सँग परामर्श ….


हिजो मेरो हृदय सँग परामर्श गरी सिके
मेरो हातमा तिम्रो हात राखे
जिन्दगीमा तिम्रो साथ हुन्थ्यो होला
बिहान आँखा खोल्दा सामुमा आउँछौ होला

चाँदनी रातमा तिमी मसँग थियौ
उहाँहरूमा हाम्रो प्रेमको वर्षा गरौँ
जहिले पनि म तिम्रो बारेमा सोच्छु
तिम्रो यादहरूले जीवनलाई उज्यालो बनाएको छु

हामी र हाम्रो साथी सबै भन्दा प्यारो थियो
पहिलो नजरमा, त्यो मेरो पहिलो प्रेम थियो
हिजो मेरो हृदय सँग परामर्श गरी सिके
मेरो हातमा तिम्रो हात राखे

गोबिन्द राज ओझा (राजन)                                    
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी 

 


क्याटेगोरी : कला / संस्कृति

तपाईको प्रतिक्रिया