Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठखेलकुदआर्सनललाई हराउँदै म्यान्चेस्टर सिटी इंग्लिस प्रिमियर लिग फूटबलको शिर्ष स्थानमा

आर्सनललाई हराउँदै म्यान्चेस्टर सिटी इंग्लिस प्रिमियर लिग फूटबलको शिर्ष स्थानमा


काठमाडौं,प्रिमियर लिगको उपाधिको दाबेदार मानिएको क्लव म्यान्चेस्टर सिटी आर्सनललाई हराउँदै इग्लिस प्रिमियर लिगको शिर्ष स्थानमा उत्रिएको छ ।

बुधबार राति भएको खेलमा अङ्क तालिकाको शिर्ष स्थानमा रहेको आर्सनललाई सिटीले ३-१ गोल अन्तरले पराजित गरेको थियो । खेलको सुरुवाति समयमा सिटीका लागि केभिन डे ब्रुएनाले अग्रता दिलाएका थिए ।

त्यसको केहि समयपछि आर्सनलका बुकायो साकाले बराबरी गोल फर्काएका थिए । खेलको दोस्रो हाफमा सिटीका ज्याक ग्रेलिस र इर्लिङ हल्याण्डले गोल गरेपछि सिटीले सहज जित निकाल्न सफल भएको थियो । यो सँगे सिटी र आर्सनलको समान ५१ अङ्क रहेको छ ।


क्याटेगोरी : खेलकुद

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x