Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबझाङमा ५.३ रेक्टरको भूकम्प

बझाङमा ५.३ रेक्टरको भूकम्प


काठमाडौँ । मंगलबार दिउँसो २ बजेर ४२ मिनेट जाँदा बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार तलकोट केन्द्रविन्दु भएर पाँच दशमलव तीन रेक्टरको भूकम्प गएको हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया