Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचाररुसी सेनामा थप तीन नेपालीको मृत्यु भएको पुष्टि

रुसी सेनामा थप तीन नेपालीको मृत्यु भएको पुष्टि


काठमाडौं । परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ना भएका थप तीन जना नेपालीको मृत्यु भएको पुष्टि गरेको छ । आफूहरुलाई थप तीन नेपालीको मृत्युको सूचना प्राप्त भएको मन्त्रालयका प्रवक्ता अमृतबहादुर राइले बताए । मृतको नाम र ठेगान केही वेरमा दिने बताइएको छ । रुसी सेनामा भर्ना भइ मृत्यु हुने नेपालीको संख्या ९ पुगेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया