Techie IT
×
गृहपृष्ठbreakingराष्ट्रपतिसमक्ष अख्तियारको प्रतिवेदन

राष्ट्रपतिसमक्ष अख्तियारको प्रतिवेदन


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।

आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले राष्ट्रपति भवनमा बुधबार आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम सो प्रतिवेदन पेस गरेका हुन् ।


क्याटेगोरी : breaking, समाचार

तपाईको प्रतिक्रिया