Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचाररामसहाय प्रसाद यादवलाई कांग्रेसले उपराष्ट्रपति पदमा मत दिने

रामसहाय प्रसाद यादवलाई कांग्रेसले उपराष्ट्रपति पदमा मत दिने


काठमाडौं । उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद यादवलाई नेपाली कांग्रेसले मत दिने निर्णय गरेको छ ।

जसपाका उम्मेदवार यादवलाई बुधवार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मत दिने निर्णय गरेको कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्न कांग्रेसले संवैधानिक निकायलाई आग्रह गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया