Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशकोशी प्रदेशसभाको बर्खे अधिवेशन आह्वान

कोशी प्रदेशसभाको बर्खे अधिवेशन आह्वान


मोरङ । कोशी प्रदेशसभाको बर्खे अधिवेशन आह्वान गरिएको छ । यही वैशाख ३१ गते विहान ११ बजेका लागि प्रदेश प्रमुख पर्शुराम खापुङले वैठक आह्वान गरेका हुन् ।

कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम उक्त वैठक आह्वान गरेका हुन् ।


क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश

तपाईको प्रतिक्रिया