Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगतुक न तर्कपूर्व डीआईजी बन्जाडेको धन्दा !

पूर्व डीआईजी बन्जाडेको धन्दा !


काठमाडौं,नेपाल प्रहरीका पूर्व डीआईजी छवीलाल जोशी बन्जाडे प्रहरीमा जागीर खान भारतको सिलोनबाट नेपाल आएर अर्घाखाँजीबाट नागरिकता बनाएर प्रहरी सेवामा प्रवेश गरेका थिए । प्रहरी सेवा मै हुँदा उनी हर्वो लगायतका नेटवर्किङ व्यवायको धन्दावालाहरुसँग संलग्न थिए र समय परिस्थिति अनुसार धन्दा परिर्वतन गरेर हिंडर्दै थिए ।

बुधबार राति प्रहरीले शंखमुलस्थित उनको घरमा छापा मारेर अवैध कारोवारको विवरण रहेको कम्पयुटरको सर्भर जफत गरेको बुझिएको सर्भर जफत गरेको बुझिएको छ । कारोवार गर्ने प्रहरीको पूर्व डिआईजी,उसको घरमा छापा मार्ने प्रहरी तर कार्वाही के हुन्छ,केही भन्न सकिंदैन जे होस उनी धन्दाकै लागि सिलोनबाट नेपाल आएर प्रहरी भएका रहेछन् र बुझनुपर्ने भएछ ।


क्याटेगोरी : तुक न तर्क

तपाईको प्रतिक्रिया