कोशीको मुख्यमन्त्रीमा कांग्रेसका कार्कीलाई एमालेको समर्थन
कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका नेता केदार कार्कीलाई नेकपा एमालेले मुख्यमन्त्रीमा समर्थन गर्ने भएको छ । सत्ता गठबन्धनले माओवादी केन्द्रका इन्द्र आङबोलाई अघि सारेलगत्तै कोशीमा कांग्रेसको शेखर कोइराला पक्षले एमालेसँग समिकरण गरेको हो ।
नेता कार्कीले नेकपा एमालेको समर्थनमा कोशी प्रदेशमा मुख्यमन्त्री दाबी गरेका छन् । कांग्रसका ८ र एमालेका ३९ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित कार्की मुख्यमन्त्रीको दाबीससहित प्रदेश प्रमुखकोमा पुगेका हुन् । कोशीमा एमालेका ४० सांसद रहेका छन् । बहुमतका लागि ४७ सांसद आवश्यक पर्ने हुन्छ ।
क्याटेगोरी : कोशी प्रदेश
ताजा अपडेट
- १ केजी १०१ ग्राम कोकिन सहित एक महिला पक्राउ
- सिरियामा २७ प्रतिशत जनसंख्या ‘चरम गरिबी’मा
- गुजरातमा आगलागीमा परी २० जनाको मृत्य
- युक्रेनलाई साढे २७ करोड डलर सहयोग गर्ने अमेरिकाको घोषणा
- टेलिकमको कपर प्रविधिबाट सञ्चालित सेवा एफटीटीएच नेटवर्कमा स्तरोन्नति
- नयाँ बानेश्वरमा टीभीएसको नयाँ सोरुम
- २१ सय नौं बिन्दुमा खुम्चियो सेयर बजार
- औद्योगिक क्षेत्रका प्राविधिकलाई ऊर्जा दक्षतासम्बन्धी तालिम
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया