परराष्ट्र मन्त्रालयद्वारा बेपत्ता पारिएका विपिनको सुरक्षाको लागि आग्रह
काठमाडौँ । इजरायलमा हमासले बन्धक बनाएको आशङ्का गरिएका विपिन जोशी र अन्य बेपत्ता नागरिकहरूको सुरक्षाको लागि परराष्ट्र मन्त्रालयले आह्वान गरेको छ । जोशी इजरायलमा गत अक्टोबर ७ मा हमला भएको दिनदेखि बेपत्ता भइ अझै अज्ञात रहेका छन्। गाजामा दुईजना बन्धकको रिहाइलाई नेपाल सरकारले सकारात्मक घटनाका रूपमा लिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘नबिल डिवेन्चर २०८९’ निष्काशनका लागि नेपाल एसबीआई मर्चेन्ट बिक्री प्रबन्धक
- ग्लोबल आइएमई बैंकको वित्तीय साक्षरता
- अमेरिका र क्यानडा पुर्याउने प्रलोभनमा साढे ५ करोड ठग्ने गिरोह नै पक्राउ
- कैलालीका सीमानाका आज साँझदेखि बन्द हुने
- काठमाडौँ महानगरले स्वयम्भूको बुद्ध जयन्ती मेला व्यवस्थित गर्ने
- सङ्घले नेपालमा युरोपेली लगानी भित्र्याउन सघाउने
- देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री
- हिक्मत कार्की मुख्यमन्त्री नियुक्त, अब के होला कोशी प्रदेशको किचलो ?
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया