युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
काठमाडौं,युनिश शाहीको ‘धारिलो तिर˝ बोलको गितको भ्युज वान मिलियन नाघेको छ । पोखरामा रहेको चंगा प्रोडक्सन मार्फत डिसेम्वर ६, २०२३ मा सार्वजनिक गरिएको यो गीतको भ्युज १ मिलियन नाघेको हो ।
बाल्यकालदेखि नैं संगीत क्षेत्रमा लागेका युनिशको यो आठौं गित हो । गायक शाहीको अनुसार यो गीतको म्युजिम भिडियोमा फुटवल खेलाडी डोना थापा र डिजे नानीको अभिनय रहेको छ । भिडियोको निर्देशन निकोलस गुरुङले गरेका हुन । यसैगरी गीतको सिनेम्याटोग्राफरमा सन्दिप तिवारी, आर्ट डाईरेक्टरमा अनुप गुरुङ रहेका छन् । गीत ओम्निफोनिक्स स्टुडियोमा रेकर्ड गरिएको हो ।
भिडियो लिंक
क्याटेगोरी : समाचार, मनोरञ्जन
ताजा अपडेट
- एमडीको आवरणमा कुलमानले गरे प्रसारण लाइन र सबस्टेसन निर्माणको ठेक्का कब्जा
- सुन तस्करीको आरोप लागेका सुमनमान ताम्राकारविरुद्ध अदालतको अवहेलनामा मुद्दा दायर
- फाइनल प्रवेशका लागि रियल र बार्यन भिड्दै
- बुढ्यौलीमा चोटसँग जुधेर खेलिरहेका धोनी
- प्रमुख प्रतिपक्षीले उठाएका विषयवस्तुप्रति सरकारले बेवास्ता गरिरहेको छ – प्रमुख सचेतक लेखक
- सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक :पूर्वअर्थमन्त्री खतिवडा
- मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजश्व संकलन
- यी हुन आज शेयर बजारबाट सबैभन्दा धेरै कमाउने दश कम्पनी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया