रिलायबल नेपाल लाइफको दोस्रो वार्षिक साधारणसभा
काठमाडौं, साउन १२
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले आइतबार काठमाडौँस्थित होटल म्यारियटमा दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको हो । सञ्चालक समितिका अध्यक्ष उदय नेपाली श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको सभाले कम्पनीको कार्यक्षेत्र विस्तार गर्नको लागि उद्देश्य थप गर्ने प्रस्ताव पारित गरेको छ ।
यसैगरी कम्पनीले सर्वसाधारणको लागि सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । बिसं २०७४ भदौ तीन गतेदेखि सञ्चालनमा आएको कम्पनीले विभिन्न १७ प्रकारका बीमा योजनाहरू ल्याएको छ । गत आर्थिक वर्षमा कुुल एक अर्ब ६० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको कम्पनीले सबै क्षेत्रमा गरी ८२ वटा आउटलेटहरू सञ्चालनमा रहेका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- फाइनल प्रवेशका लागि रियल र बार्यन भिड्दै
- बुढ्यौलीमा चोटसँग जुधेर खेलिरहेका धोनी
- प्रमुख प्रतिपक्षीले उठाएका विषयवस्तुप्रति सरकारले बेवास्ता गरिरहेको छ – प्रमुख सचेतक लेखक
- सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक :पूर्वअर्थमन्त्री खतिवडा
- मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजश्व संकलन
- यी हुन आज शेयर बजारबाट सबैभन्दा धेरै कमाउने दश कम्पनी
- औद्योगिक विकासतर्फ अग्रसर हुन घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी छ: राष्ट्रपति पौडेल
- सिन्धुली चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण थालनी गर्न प्रधानमन्त्रीसँग माग
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया