गुहेश्वरी मर्चेन्टद्वारा ११ प्रतिशत लाभांश घोषणा
काठमाडौं ।
गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीले ११ दशमलव ४० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । फाइनान्सको यही मंसिर २४ गते बुुधबार बसेको सञ्चालक समितिको दुई सय २१औं बैठकले गत आर्थिक वर्षको मुनाफा मध्येबाट हालसम्म कायम रहेको चुक्ता पुँजी ८० करोड रुपैयाँबाट उक्त अनुपातमा लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- आगामी बजेटका चुनौती
- आर्थिक विकासको लक्ष्यमा कृषिको भूमिका
- सहकारीको लहरो पहरोसम्मै पुगोस्
- ‘श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु’
- प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन
- व्यवसायीलाई दुःख दिँदै राजस्व कार्यालय
- पशुपतिको विद्युत् शवदाह साउन १ गतेदेखि नि:शुल्क
- निर्जीवन बीमा कम्पनीका २२ लाख ६२ हजार बीमालेख जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया