प्रभु क्यापिटलका कर्मचारीहरूलाई क्षमता अभिवृद्धि तालिम
काठमाडौं ।
प्रभु क्यापिटल लिमिटेडले कर्मचारीहरूलाई क्षमता अभिवृद्धिसम्बन्धी तालिम दिएको छ । कम्पनीका अनुसार कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्नका लागि यही पुुस १७ गते शुक्रबारको दिन तालिम दिइएको हो । सो तालिममा क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले क्यापिटलले हालसम्म गरेको उपलब्धि, आगामी दिनमा क्यापिटलले गरिने रणनीतिहरूको बारेमा जानकारी दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै थकालीले कर्मचारीहरूको मनोबलमा वृद्धि गरी उत्प्रेरणा प्रदान गर्दै सेवाग्राहीहरूलाई गुणस्तरीय सेवा प्रदान गर्न अनुरोध गरे साथै इन्भेष्टमेण्ट बैंकिङको अवधारणालाई प्रकाश पार्दै आगामी दिनमा सोहीबमोजिमको कार्यहरू गर्न कर्मचारीहरूलाई निर्देशन दिए ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- रामगीता वाङ्मय मन्दिर अमेरिका–नेपालद्धारा तीन स्रष्टालाई एकसाथ पुरस्कृत
- ज्ञानेश्वरको ६ रोपनी सरकारी जग्गा बानिता अग्रवालले कसरी गरिन् कब्जा ?
- आज विश्व प्रेस स्वतन्त्रता दिवस
- देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया