घरेलु मागले भारतको सेवा क्षेत्र चलायमान
बेंग्लोर ।
भारतमा घरेलु माग उच्च भएपछि सेवा क्षेत्र चलायमान भएको छ । कोरोनाले सुस्त पारेको आर्थिक गतिविधि द्रुतगतिमा बढेपछि सेवा क्षेत्रमा आठ वर्षयताकै सक्रियता देखिएको एक निजी क्षेत्रको सर्वेक्षणले देखाएको रोयटर्सले जनाएको छ ।
एसियाकै तेस्रो ठूलो अर्थतन्त्र रहेको भारत प्राविधिक मन्दीबाट बाहिर आएको र वर्षगत तुलनामा अन्तिम त्रैमासिकमा शून्य दशमलव चार प्रतिशतले थप विस्तार भएको थियो ।
गत महिना द निकी/आईएचएस मार्किट सर्भिस पर्चेसिङ मेनेजर्स इन्डेक्स ५५.३ प्रतिशतले बढेको छ । यस्तो वृद्धिदर जनवरीमा ५२.८ प्रतिशत थियो । फेब्रुअरी २०२० देखि यताकै उक्त दर बढी हो । लगातार पाँच महिनासम्म यस्तो अंक ५० कै स्तरमा रहेको छ । नयाँ व्यवसायलाई ट्र्याक गर्ने उपसूचक पनि एक वर्षयताकै उच्च भएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- जापानका विदेशमन्त्री योको बिदाइ
- अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया