नेपाल एसबीआई बैंकद्वारा एटीएम उद्घाटन
काठमाडौं ।
नेपाल एसबीआई बैंकले एटीएम काउन्टरको उद्घाटन गरेको छ । बैंकका प्रमुुख कार्यकारी अधिकृत मोहम्मल रिजवान आलम तथा प्रमुख वित्तीय अधिकृत यातभेन्द्र कांतद्वारा सयुक्तरूपमा काठमाडौंको दरबारमार्गस्थित अन्नपूर्ण एटीएम लाउञ्जमा रहेको एटीएम उद्घाटन गरिएको हो ।
बैंकले हाल ८८ वटा शाखा १९ वटा एक्सटेन्सन काउन्टर र एउटा कर्पोरेट कार्यालयमार्फत सातवटै प्रदेशमा वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । बैंकको कुल एटीएम काउन्टरको संख्या भने एक सय २२ पुगेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- रामगीता वाङ्मय मन्दिर अमेरिका–नेपालद्धारा तीन स्रष्टालाई एकसाथ पुरस्कृत
- ज्ञानेश्वरको ६ रोपनी सरकारी जग्गा बानिता अग्रवालले कसरी गरिन् कब्जा ?
- आज विश्व प्रेस स्वतन्त्रता दिवस
- देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया