प्राइम कमर्सियल बैंकको अध्यक्षमा श्रेष्ठ
काठमाडौं ।
प्राइम कमर्सियल बैंकको सञ्चालक समितिको अध्यक्ष पदमा राजेन्द्र दास श्रेष्ठ चयन भएका छन् । बैंक सञ्चालक समितिको यही जेठ १४ गते बसेको चार सय २२औं बैठकले श्रेष्ठलाई सञ्चालकको पदावधि रहुञ्जेलसम्मका लागि सञ्चालक समितिको अध्यक्षमा श्रेष्ठलाई नै निरन्तरता दिने निर्णय गरेको हो ।
यसअघि बैंक सञ्चालक समितिको २०७६ साल जेष्ठ २७ गते (तदनुसार १० जुन, २०१९) बसेको सञ्चालक समितिको तीन सय ६६औं बैठकले सञ्चालक श्रेष्ठलाई दुुई वर्षको पदावधि कायम गरी सञ्चालक समितिको अध्यक्षमा चयन गरेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- पोखरामा किसान पाठशाला सञ्चालन
- १९ सय ९८ बिन्दुमा खुम्चियो सेयर बजार
- आइजिपी कुँवर र इन्डोनेसियन नेशनल प्रहरीका हेड अफ इन्टरनेशनल रिलेसन्स् डिभिजन प्रमुखबीच शिष्टाचार भेटघाट
- अनुदानमा उन्नत जातका भैँसी वितरण
- राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० जारी
- सुन्तला बेचेर रु २१ करोड भित्रियो
- काठमाडौँ बन्यो विश्वकै पहिलो प्रदूषित सहर
- बुवाँखोलाको पानी लिफ्टिङ गरेर जन्तेढुङ्गामा निकालिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया