चिनियाँ सामाजिक सञ्जाल कम्पनीलाई जरिवाना
बेइजिड. । चिनियाँ इन्टरनेट वाचडगले देशका ठूला अनलाइन प्लेटफर्मलाई बालबालिकासँग सम्बन्धित असान्दर्भिक विषयवस्तु हटाउन निर्देशन दिएको छ ।
क्वाइशाउ, टेन्सेन्टको मेसेजिङ टुल क्युक्यु, अलिबाबाको ताओबाओ र वेइबोलाई चीनको साइबर स्पेस एडमिनिस्ट्रेसन (सीएसी)ले दण्डित गरेको हो । सीएसीले ती कम्पनीले तत्काल अवैधानिक विषयवस्तु हटाउनुपर्ने ठहर गर्दै उनीहरुलाई जरिवाना तिराएको हो ।
प्रविधि कम्पनीहरुमाथि पछिल्लो समय चीनले कडा निगरानी गरिरहेको छ । एक वक्तव्यमा सीएसीले कम्पनीहरुलाई सात प्रकारका अनलाइन समस्या समाधान गर्नुपर्ने भनेको छ । तिनमा अनलाइनमा बालबालिकालाई खर्चालु बनाउने पैसाको द्वन्द्व, अश्लील र हिंसात्मक विषयवस्तु, असान्दर्भिक कार्टुनहरुलगायतका कुराहरु समावेश गरिएका छन् ।
कम्पनीहरुलाई यसका लागि त्यस्ता विषयवस्तु हटाउन समयसीमा दिइएको छ भने त्यो बेलासम्म नगरे जरिवाना तिर्नुपर्नेछ । चिनियाँ मुख्य इन्टरनेट कम्पनीहरुमाथि चीनले कडा निगरानी गर्दै आएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
- शिक्षा मन्त्रालयले विद्यार्थीको सिकाइ उपलब्धिलाई ध्यानमा राखेर कार्यक्रम सञ्चालन गर्ने
- शेयर बजारको ओरालो यात्रा रोकियो, आज २ अंकको वृद्धि
- वर्षाले डढेलो निभाउने आशा
- सरकार परिवर्तनका लागि षड्यन्त्र भइरहेको छ: महासचिव पोखरेल
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया