चेम्बरको पर्यटन प्रवर्द्धन तथा संस्कृति समिति विस्तार
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले कार्य समिति सदस्य अर्जुन शर्माको सभापतित्वमा चेम्बरअन्तर्गत गठित पर्यटन प्रवद्र्धन तथा संस्कृति समितिको विस्तार गरेका छन् ।
मल्लले समितिको सदस्यमा दीपक राज जोशी, हिक्मत सिंह ऐर, विनय बस्नेत, युवराज श्रेष्ठ, खुम बहादुर सुवेदी, जनक राज कालाखेती, विक्रम पाण्डे, हरी प्रसाद धरेल, देवचन्द्रलाल कर्णलाई मनोनयन गरेका हुन् । उक्त समिति विस्तार कार्यक्रममा चेम्बर अध्यक्ष मल्लले कोभिड १९ को महामारीले नेपालको पर्यटन क्षेत्र बढी प्रभावित भएकोले यस क्षेत्रको प्रवर्द्धनका लागि पर्यटन क्षेत्रसँग आबद्ध सबै निकायहरु लाग्नुपर्ने बताए ।
यस समितिमा नेपालको पर्यटन प्रवर्द्धन तथा संस्कृति क्षेत्रको विकासमा लामो अनुभव हासिल गरेकाहरुको प्रतिनिधित्व भएकोले चेम्बरको पर्यटन प्रवर्द्धन तथा संस्कृति क्षेत्रमा गरिने प्रयासमा महत्वपूर्ण भूमिका निर्वाह हुने अपेक्षा गरेको बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम ड्रिलिङ सुरु
- धनगढी उपमहानगरद्वारा २३ करोड राजस्व सङ्कलन
- नीति तथा कार्यक्रमको लागि बिज्ञ समुह संग छलफल गर्दै मन्त्री श्रेष्ठ
- नेवार र तामाङ भाषा बागमती प्रदेशभित्र सरकारी कामकाजमा
- नेकपा एकीकृत समाजवादी संसदीय दलको बैठक नयाँबानेश्वरमा
- संरक्षण अभावमा ओझेल पर्दै चुरे क्षेत्रका प्राकृतिक ताल
- जापानी विदेशमन्त्री योको कामिकावाको भ्रमण कोशेढुंगा बनोस्
- किन लाग्छ गभर्नरमाथि पुँजीबजार विरोधीको आरोप ?
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया