नेपाल इन्स्योरेन्सको ‘कृषि तथा पशुपन्छी बीमा क्षति मूल्यांकनकर्ता’ तालिम
काठमाडौँ । नेपाल इन्स्योरेनस कम्पनीले कृषि तथा पशुपन्छी बीमा क्षति मूल्यांकनकर्ता तालिम दिएको छ । कम्पनीले यही पुस २७ गतेदेखि २९ गतेसम्म नेपाल इन्स्योरेन्सद्वारा आयोजित कृषि तथा पशुपन्छी बीमा क्षति मूल्यांकनकर्तासम्बन्धी तीनदिने कार्यक्रम बीमा समितिका प्रतिनिधि विनोद कुमार पोखरेलको अतिथ्यमा कन्चनपुर जिल्ला स्थित महेन्द्रनगरमा सम्पन्न भएको हो ।
उक्त क्षति मूल्यांकनकर्ताको तालिम कार्यक्रममा दार्चुला, बैतडी, डडेलधुरा र कन्चनपुर जिल्लाका प्रतिनिधि एवं स्थानीय व्यक्ति तथा निकायहरुका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरुलाई तालिम कार्यक्रमका संयोजक हरिहरमानसिंह बस्नेतले प्रमाणपत्र वितरण गरेका थिए भने कार्यक्रम सञ्चालन महेन्द्रनगर शाखाका शाखा प्रबन्धक राजेन्द्र विष्टले गरेका थिए ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ज्ञानेश्वरको ६ रोपनी सरकारी जग्गा बानिता अग्रवालले कसरी गरिन् कब्जा ?
- आज विश्व प्रेस स्वतन्त्रता दिवस
- देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया