मल्टीपर्पस फाइनान्सले हकप्रद सेयर निष्काशन गर्ने
काठमाडौं । मल्टीपर्पस फाइनान्सले हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।
कम्पनीको यही असोज ३ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार हाल कायम रहेको चुक्ता पुँजी ४५ करोड २० लाख रुपैयाँको एकबराबर शून्य दशमलव ३५ प्रतिशतको अनुपातमा हकप्रद सेयर जारी गरी चुक्ता पुँजी वृद्धि गर्ने प्रस्ताव नेपाल राष्ट्र बैंकमा पेस गरिएको थियो ।
फाइनान्सको उक्त प्रस्तावमा राष्ट्र बैंकले सहमति जनाएसँगै फाइनान्सको लागि हकप्रद सेयर निष्काशन गर्ने बाटो खुला भएको हो । सोअनुसार कम्पनीले साधारणसभा र विशेष साधारणसभाबाट हकप्रद सेयर जारी गर्ने प्रस्ताव स्वीकृत गरी नेपाल धितोपत्र बोर्डको स्वीकृतिपश्चात् फाइनान्सले हकप्रद सेयर निष्काशन गर्नेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- फाइनल प्रवेशका लागि रियल र बार्यन भिड्दै
- बुढ्यौलीमा चोटसँग जुधेर खेलिरहेका धोनी
- प्रमुख प्रतिपक्षीले उठाएका विषयवस्तुप्रति सरकारले बेवास्ता गरिरहेको छ – प्रमुख सचेतक लेखक
- सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक :पूर्वअर्थमन्त्री खतिवडा
- मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजश्व संकलन
- यी हुन आज शेयर बजारबाट सबैभन्दा धेरै कमाउने दश कम्पनी
- औद्योगिक विकासतर्फ अग्रसर हुन घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी छ: राष्ट्रपति पौडेल
- सिन्धुली चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण थालनी गर्न प्रधानमन्त्रीसँग माग
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया