कतार । बुधबार भएको विश्वकप फुटबलमा एसियाली मुलुक जापानले चार पटकसम्म विश्वविजेता बनेको जर्मनीलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।
खेलको पहिलो चरणमा इल्के गुन्डोगानले गोल गर्दै जर्मनीलाई अग्रता दिलाए पनि जापानका खेलको ७५औँ मिनेटमा रित्सु डोआन र ८३औँ मिनेटमा ताकुमा असानोले गरेको गोलको मद्दतमा जापानले जर्मनीलाई २–१ गोलअन्तरले पराजित गरेको हो ।
जर्मनी विश्वकप फुटबलको दाबेदारमध्येको एउटा टोली हो भने जापान एसियाको राम्रो भविष्य बोकेको उदीयमान समूह हो । यसअघि, विश्वकप समूह ‘एफ’ अन्तर्गत बुधबार भएको खेलमा क्रोएसिया मोरक्कोसँग गोलरहित बराबरी खेलेको थियो । यसअघि मंगलबार अर्को एसियाली देश साउदी अरेबियाले दुई पटकको विश्वविजेता अर्जेन्टिनालाई २–१ ले नै हराएको थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- रामगीता वाङ्मय मन्दिर अमेरिका–नेपालद्धारा तीन स्रष्टालाई एकसाथ पुरस्कृत
- ज्ञानेश्वरको ६ रोपनी सरकारी जग्गा बानिता अग्रवालले कसरी गरिन् कब्जा ?
- आज विश्व प्रेस स्वतन्त्रता दिवस
- देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया