धितोपत्र बोर्डले दियो, सनराइज फोकस्ड इक्विटी फन्डलाई स्वीकृति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले सनराइज फोकस्ड इक्विटी फन्डलाई स्वीकृति प्रदान दिएको छ । सनराइज बैंक लिमिटेडद्वारा प्रवर्द्धन गरिएको तथा सनराइज क्यापिटल लिमिटेडद्वारा व्यवस्थापन गरिने सनराइज म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने सनराइज फोकस्ड इक्विटी फन्ड योजनालाई यही मंंसिर १९ गते नेपाल धितोपत्र बोर्डले स्विकृति प्रदान गरेको बोर्डले जानकारी दिएको छ ।
योजनाको आकार प्रतिइकाइ मूल्य १० रुपैयाँ दरको १२ करोड इकाइ गरी जम्मा एक अर्ब २० करोड रुपैयाँबराबरको ऋणपत्र स्वीकृत गरेको हो । यो एक बन्दमुखी सामूहिक लगानी कोष योजना हो । सनराइज क्यापिटल लिमिटेडले हाल सनराइज फर्स्ट म्युचुअल फन्ड तथा सनराइज ब्लूचिप फन्ड गरी दुईवटा बन्दमुखी सामूहिक लगानी कोष योजनाहरू सञ्चालन गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- फाइनल प्रवेशका लागि रियल र बार्यन भिड्दै
- बुढ्यौलीमा चोटसँग जुधेर खेलिरहेका धोनी
- प्रमुख प्रतिपक्षीले उठाएका विषयवस्तुप्रति सरकारले बेवास्ता गरिरहेको छ – प्रमुख सचेतक लेखक
- सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक :पूर्वअर्थमन्त्री खतिवडा
- मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजश्व संकलन
- यी हुन आज शेयर बजारबाट सबैभन्दा धेरै कमाउने दश कम्पनी
- औद्योगिक विकासतर्फ अग्रसर हुन घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी छ: राष्ट्रपति पौडेल
- सिन्धुली चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण थालनी गर्न प्रधानमन्त्रीसँग माग
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया