दराज नेपाल ओलम्पिक कमिटीसँग एसियाली खेलकुद फन रनमा सहभागी
काठमाडौं । ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए), हङ्जउ एसियाली खेल आयोजक समिति र नेपाल राष्ट्रिय ओलम्पिक कमिटी मिलेर आयोजना गरेको एसियाली खेलकुद फन रनमा दराज नेपाल पनि सहभागी भएको छ ।
एसियाली खेलकुद र नेपालमा ओलम्पिक प्रवर्द्धन गर्ने उद्देश्यले उक्त खेलकुद फन रन आयोजना गरिएको थियो । साथै दराज नेपाल यस अभियानको समर्थकको रूपमा पनि रहेको थियो । उक्त फन रनमा कुल प्रतिस्पर्धीहरूमध्ये दराजबाट १४ धावकहरूले भाग लिएका थिए ।
उक्त कार्यक्रम फेब्रुअरी १७ मा बिहान ६ः३० बजे पाटन दरबार स्क्वायरमा आयोजना गरिएको थियो । दौड पाटन हुँदै लगभग ३.५ किलोमिटरको कोर्स थियो । एसियाली खेलकुद फन रन नेपाल ओलम्पिक कमिटीसँग एसियाली खेलकुद प्रवर्द्धनका लागि ओसीएको जारी प्रयासको एक हिस्सा हो । यसको उद्देश्य खेलाडी, विद्यार्थी, बालबालिका र खेलकुद अधिकारीहरूलाई एकैठाउँमा ल्याउने रहेको बताइएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #3
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया