Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगबिजबजारबाट सामान खरिद गर्दा १० प्रतिशत पैसा फिर्ता

बिजबजारबाट सामान खरिद गर्दा १० प्रतिशत पैसा फिर्ता


काठमाडौं । ई–कमर्स प्लेटफर्म बिजबजारका सेवाग्राहीहरूले बिजबजारबाट सामान खरिद गरी खल्तीमार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्म पैसा फिर्ता (क्यासब्याक) पाउने भएका छन् ।

सो स्किम ३१ डिसेम्बर २०२२ सम्म लागू हुने कम्पनीले जनाएको छ । एउटा खल्ती प्रयोगकर्ताले यो अवधिभरि पाँच सय रुपैयाँसम्मको क्यास ब्याक पाउन सक्नेछन् । यो सेवा लिन ग्राहकले खल्तीले प्राप्ति गरेको युनियन पे क्यूआरबाट बिजबजारको खल्ती क्यूआरमा स्क्यान गरी भुक्तानी गर्नुपर्नेछ । साथै ग्राहक खल्ती प्रयोगकर्ता पनि हुनुपर्ने बिजबजारले जनाएको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया