Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारन्यादी हाइड्रोपावरको पुस २७ गते

न्यादी हाइड्रोपावरको पुस २७ गते


काठमाडौं । न्यादी हाइड्रोपावर कम्पनीले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले यही पुस २७ गते काठमाडौंको बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा आफ्नो १६ औँ वार्षिक साधारणसभा गर्न लागेको हो । वार्षिक साधारणसभामार्फत कम्पनीले आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण पारित गर्ने तयारी गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया