Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसप्तकोशी डेभलपमेन्टको पुस २९ गते

सप्तकोशी डेभलपमेन्टको पुस २९ गते


काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकले वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकले यही पुस २९ गते विराटनगरस्थित कञ्चन पार्टी प्यालेसमा आफ्नो १४ औँ साधारणसभा गर्न लागेको हो ।

वार्षिक साधारणसभामार्फत बैंकले आर्थिक वर्ष २०७७/७८, २०७८/७९ र २०७९/८० को वित्तीय विवरण पारित गर्ने तयारी गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया