Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसमृद्धि फाइनान्सको पुस २८ गते

समृद्धि फाइनान्सको पुस २८ गते


काठमाडौं । समृद्धि फाइनान्सले वार्षिक साधारणसभा आह्वान गरेको छ । फाइनान्सले पुस २८ गते मकवानपुरको हेटौंडास्थित होटल एभोकाडोमा २२ औँ वार्षिक साधारणसभा गर्न लागेको हो ।

वार्षिक साधारणसभामार्फत फाइनान्सले आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण पारित गर्नेलगायतका प्रस्तावहरू पारित गर्ने तयारी गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया