Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारइमर्जिङ नेपालले सर्वसाधारणमा सेयर निष्काशन गर्ने

इमर्जिङ नेपालले सर्वसाधारणमा सेयर निष्काशन गर्ने


काठमाडौं ।
इमर्जिङ नेपाल लिमिटेडले साधारण सेयर निष्काशन गर्ने भएको छ  । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी पाँच करोड ५५ लाख ६० रुपैयाँबराबरको पाँच लाख ५५ हजार छ सय कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ । सेयर निष्काशनको लागि कम्पनीले एनआईसी एसिया क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

ताजा अपडेट