Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचिनियाँ विदेशमन्त्री वाङ युरोप भ्रमणमा

चिनियाँ विदेशमन्त्री वाङ युरोप भ्रमणमा


बेइजिड., भदौ १०
चिनियाँ विदेशमन्त्री वाङ यीले मंगलबारदेखि केही युरोपेली देशहरुको भ्रमण गर्ने भएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता जाओ लिजानले सोमबार सो कुराको जानकारी दिएका हुन् । विदशेमन्त्री वाङ इटाली, नेदरल्याण्ड, नर्वे, फ्रान्स र जर्मनीको भ्रमणमा जान लागेका हुन् । उनी यही अगष्ट २५ अर्थात् आजदेखि आगामी सेप्टेम्बर १ सम्म ती युरोपेली देशको भ्रमणमा रहने जानकारी प्रवक्ता जाओले दिएका हुन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया