Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअमेरिकाले भन्यो– पुटिन ‘युद्ध अपराधी’ हुन्

अमेरिकाले भन्यो– पुटिन ‘युद्ध अपराधी’ हुन्


वासिङटन । रुस र युक्रेनबीच बढ्दो युद्धको बीचमा बुधबार अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘युद्ध अपराधी’ भनेका छन् ।

‘मलाई लाग्छ ऊ युद्ध अपराधी हो’, बाइडेनले भने । बाइडेनले सुरुमा ‘होइन’ भने जब पुटिन युद्ध अपराधी हो कि भनेर सोधेको प्रश्नमा प्रतिप्रश्न गर्दा हो भनेका छन् ।

ह्वाइट हाउसका प्रेस सेक्रेटरी जेन साकीले अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको बारेमा गरेको टिप्पणी आफैं बोल्छ भनेका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया